नेको इन्सुरेन्सले माग्यो सिनियर अफिसर
नेको इन्सुरेन्समा सिनियर अफिसर पदमा दरखास्त खुलेको छ। कम्पनीले रिइन्स्योरेन्स डिपार्टमेन्टमा सिनियर अफिसर पदमा २ जनाका लागि दरखास्त खुलाएको हो।
कम्पनीले सूचना जारी गर्दै सिनियर अफिसर पदमा दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। सर्टलिस्टमा परेका उम्मेदवारलाई मात्रै कम्पनीले थप प्रक्रियालाई बोलाउनेछ।
त्यस्तै महिला उम्मेदवारलाई उच्च प्राथमिकता दिइने कम्पनीले जनाएको छ। कर्मचारीले पाउने सेवा–सुविधा र तलब आपसी समझदारीमा हुने कम्पनीले जनाएको छ।
Comments