प्रिओपन सेसनमा नेप्सेमा १६.७० अंकको वृद्धि !

मंगलबार प्रिओपन सेसनमा नेप्से १६.७० अंकले बढेको छ।

सोमबार ११७.७० अंकले बढेर २०७८.०० मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९७२.६२ मा खुलेको हो। कुल १०७,२२५ कित्ता सेयरको खरिदबिक्री करिब ४ करोड ५ लाख ९३ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका १६९ कम्पनीमध्ये १३९ को मूल्य बढ्यो भने ६ को मूल्य घट्यो। बाँकी २२ कम्पनीको मूल्य भने कुनै परिवर्तन छैन।

यस अवधीमा कुल ७०० पटक ट्रान्ज्याक्सन भएको छ।

 

Comments

Back to top