नेप्से इन्ट्राडे अपडेट: १४.०८ अंकको गिरावट!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक १४.०८ अंकले घटेको छ।

दुई घण्टामा नेप्से १४.०८ अङ्कले घटेर १९८६.६९ मा आएको हो। २९९ कम्पनीको २,३६४,२३५ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ८७ करोड ५० लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा बिशाल बजार कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ८.०५% वृद्धि भएको छ भने टप लुजरमा एनआइसी एशिया ग्रोथ फण्ड २ रहेको छ जसको सेयर मूल्य ७.५७% ले घटेको छ।

 

 

Comments

Back to top