नेप्से इन्ट्राडे अपडेट: ०.९० अंकको गिरावट!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ०.९० अंकले घटेको छ।

दुई घण्टामा नेप्से ०.९० अङ्कले घटेर १९९८.६० मा आएको हो। २९२ कम्पनीको २,४७७,३९९ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ८४ करोड ९० लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा बोट्लर्स नेपाल (नेपाल) लिमिटेड  रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

 

Comments

Back to top