प्रिओपन सेसनमा नेप्सेमा ०.९७ अंकको वृद्धि !

बिहिबार प्रिओपन सेसनमा नेप्से ०.९७ अंकले बढेको छ।

बुधबार ६.४६ अंकले घटेर २०२६.५९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०२७.५७ मा खुलेको हो। कुल २,३९५ कित्ता सेयरको खरिदबिक्री करिब ७ लाख १४ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ३४ कम्पनीमध्ये ११ को मूल्य बढ्यो भने २० को मूल्य घट्यो। बाँकी ३ कम्पनीको मूल्यमा परिवर्तन छैन।

यस अवधीमा कुल ४७ पटक ट्रान्ज्याक्सन भएको छ।

 

Comments

Back to top