नेप्से इन्ट्राडे अपडेट: ०.४९ अंकको गिरावट!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ०.४९ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ०.४९ अङ्कले घटेर २०३२.५७ मा आएको हो। २९२ कम्पनीको २,३४४,१५३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ८० करोड १९ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा पिपुल्स् हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ५.६७% ले घटेको छ।

 

Comments

Back to top