प्रिओपन सेसनमा नेप्सेमा ०.०३ अंकको गिरावट !

मंगलबार प्रिओपन सेसनमा नेप्से ०.०३ अंकले घटेको छ।

आइतबार २७.२१ अंकले घटेर २०३४.८२ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०३४.७८ मा खुलेको हो। कुल ९६२ कित्ता सेयरको खरिदबिक्री करिब ५ लाख १२ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ३१ कम्पनीमध्ये १३ को मूल्य बढ्यो भने १५ को मूल्य घट्यो। बाँकी ३ कम्पनीको मूल्यमा परिवर्तन छैन।

यस अवधीमा कुल ४६ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top