नेप्से इन्ट्राडे अपडेट: २.५५ अंकको गिरावट!
बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक २.५५ अंकले घटेको छ।
दुई घण्टामा नेप्से २.५५ अङ्कले घटेर २०७३.९४ मा आएको हो। २९३ कम्पनीको ४,९४४,६३७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ६४ करोड २ लाख बराबरको कारोबार भएको छ।
यसदिन टप गेनरमा बोट्लर्स नेपाल कम्पनी लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप कुमारी इक्विटी फण्ड रहेको छ जसको सेयर मूल्य ३.७९% ले घटेको छ।
Comments