प्रिओपन सेसनमा नेप्सेमा ०.८८ अंकको गिरावट !
बिहिबार प्रिओपन सेसनमा नेप्से ०.८८ अंकले घटेको छ।
बुधबार ५.९१ अंकले बढेर २०७६.५० मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०७५.६२ मा खुलेको हो। कुल ३,३९० कित्ता सेयरको खरिदबिक्री करिब १५ लाख २५ हजारमा कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ३० कम्पनीमध्ये १३ को मूल्य बढ्यो भने १४ को मूल्य घट्यो। बाँकी ३ कम्पनीको मूल्यमा परिवर्तन छैन।
यस अवधीमा कुल ६३ पटक ट्रान्ज्याक्सन भएको छ।
Comments