नेप्से इन्ट्राडे अपडेट: ५.५७ अंकको वृद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ५.५७ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ५.५७ अङ्कले बढेर २०७६.१७ मा आएको हो। २८१ कम्पनीको ६,०४७,२९१ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ९५ करोड ४९ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा नेपाल फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप दोर्दी खाेला जलविद्युत कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ६.४६% ले घटेको छ।

 

 

 

Comments

Back to top