नेपाल बीमा प्राधिकरणमा रोजगारीको सुनौलो अवसर

 नेपाल बीमा प्राधिकरणले विभिन्न पदमा १६ जना नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

इच्छुक उम्मेदवारले प्राधिकरणको https://vacancy.nia.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top