नेप्से इन्ट्राडे अपडेट: ०.५६ अंकको वृद्धि!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ०.५६ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ०.५६ अङ्कले बढेर २०९६.८९ मा आएको हो। २९६ कम्पनीको ५,६३६,५०३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ६ करोड २७ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप एनआइसी एसिया ग्रोथ फण्ड २ रहेको छ जसको सेयर मूल्य ९.८०% ले घटेको छ।

 

Comments

Back to top