प्रिओपन सेसनमा नेप्सेमा ४.९४ अंकको वृद्धि !
आइतबार प्रिओपन सेसनमा नेप्से ४.९४ अंकले बढेको छ।
बिहिबार ५.६८ अंकले बढेर २०९६.३२ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१०१.२७ मा खुलेको हो। कुल १३,२६७ कित्ता सेयरको खरिदबिक्री करिब ७१ लाख ४७ हजारमा कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ५७ कम्पनीमध्ये ३५ को मूल्य बढ्यो भने १४ को मूल्य घट्यो। बाँकी ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
यस अवधीमा कुल २१७ पटक ट्रान्ज्याक्सन भएको छ।
Comments