नेप्से इन्ट्राडे अपडेट: २.९२ अंकको गिरावट!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक २.९२ अंकले घटेको छ।

दुई घण्टामा नेप्से २.९२ अङ्कले घटेर २०८७.७१ मा आएको हो। २९५ कम्पनीको २,८६०,७७२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब १० करोड ८ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम ३ रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

 

 

Comments

Back to top