प्रिओपन सेसनमा नेप्सेमा ३.५३ अंकको वृद्धि !

बिहिबार प्रिओपन सेसनमा नेप्से ३.५३ अंकले बढेको छ।

बुधबार ४.९२ अंकले बढेर २०९०.६४ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०९४.१७ मा खुलेको हो। कुल ४९,४६२ कित्ता सेयरको खरिदबिक्री करिब ४ करोड २५ लाख २६ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका २५ कम्पनीमध्ये १२ को मूल्य बढ्यो भने १३ को मूल्य घट्यो। 

यस अवधीमा कुल ५९ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top