नेप्से इन्ट्राडे अपडेट: ६.९७ अंकको वृद्धि!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ६.९७ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ६.९७ अङ्कले बढेर २०८३.२५ मा आएको हो। २९५ कम्पनीको २,७४०,१६० कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ९८ करोड ११ लाख बराबरको कारोबार भएको छ।

 

यसदिन टप गेनरमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ९.९९% वृद्धि भएको छ भने टप लुजरमा सामलिङ पावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.४९% ले घटेको छ।

 

Comments

Back to top