नेप्से इन्ट्राडे अपडेट: १.०१ अंकको वृद्धि!
सोाबारको इन्ट्राडेमा नेप्से परिसूचक १.०१ अंकले बढेको छ।
दुई घण्टामा नेप्से १.०१ अङ्कले बढेर २०६२.७१ मा आएको हो। २९९ कम्पनीको ३,७१२,७३४ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ९ करोड बराबरको कारोबार भएको छ।
यसदिन टप गेनरमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ८.२१% वृद्धि भएको छ भने टप लुजरमा विशाल बजार कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ५.५१% ले घटेको छ।
Comments