नेप्से इन्ट्राडे अपडेट: ११.५२ अंकको गिरावट!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ११.५२ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ११.५२ अङ्कले घटेर २१०८.०८ मा आएको हो। ३०० कम्पनीको ६,९८९,८१६ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ५३ करोड बराबरको कारोबार भएको छ।

 

यसदिन टप गेनरमा मन्दाकिनी हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ७.०८% वृद्धि भएको छ भने टप लुजरमा अपर स्याङ्गे हाइड्रोपावर लिमिटेड  रहेको छ जसको सेयर मूल्य ५.५१% ले घटेको छ।

 

 

Comments

Back to top