प्रिओपन सेसनमा नेप्सेमा ०.४४ अंकको गिरावट !

बुधबार प्रिओपन सेसनमा नेप्से ०.४४ अंकले घटेको छ।

मंगलबार १४.८८ अंकले बढेर २११९.६१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २११९.१७ मा खुलेको हो। कुल २५,४६८ कित्ता सेयरको खरिदबिक्री करिब १ करोड ९ लाख ५९ हजारमा कारोबार भएको छ।

 

यस सेसनमा कारोबारमा आएका ४८ कम्पनीमध्ये २९ को मूल्य बढ्यो भने १४ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा भने परिवर्तन छैन।

यस अवधीमा कुल ११६ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top