नेप्से इन्ट्राडे अपडेट: ९.३७ अंकको वृद्धि!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ९.३७ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ९.३७ अङ्कले घटेर २१०३.८४ मा आएको हो। ३०१ कम्पनीको ४,७९१,२८४ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ८० करोड बराबरको कारोबार भएको छ।

 

यसदिन टप गेनरमा अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ९.९९% वृद्धि भएको छ भने टप लुजरमा ज्योती विकास बैँक बन्ड  रहेको छ जसको सेयर मूल्य ७.४७% ले घटेको छ।

 

Comments

Back to top