नेप्से इन्ट्राडे अपडेट: ८.०१ अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ८.०१ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ८.०१ अङ्कले घटेर २०७६.०७ मा आएको हो। २९७ कम्पनीको ३,६९९,८८५ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ३५ करोड बराबरको कारोबार भएको छ।

 

यसदिन टप गेनरमा सामलिङ पावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ९.९९% वृद्धि भएको छ भने टप लुजरमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ८.७४% ले घटेको छ।

 

Comments

Back to top