नेप्से इन्ट्राडे अपडेट: ५.६९ अंकको गिरावट!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ५.६९ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ५.६९ अङ्कले घटेर २०८२.३४ मा आएको हो। २९२ कम्पनीको ४,४१६,६७७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ४३ करोड बराबरको कारोबार भएको छ।

 

यसदिन टप गेनरमा सामलिङ पावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ९.९९% वृद्धि भएको छ भने टप लुजरमा सिटिजन्स् म्युचुअल फण्ड २ रहेको छ जसको सेयर मूल्य ५.३८% ले घटेको छ।

 

 

 

Comments

Back to top