नेप्से इन्ट्राडे अपडेट: ३.३० अंकको वृद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ३.३० अंकले बढेको छ।

दुई घण्टामा नेप्से ३.३० अङ्कले बढेर २१०१.६० मा आएको हो। २८८ कम्पनीको ४,१७७,१५० कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ५३ करोड बराबरको कारोबार भएको छ।

 

यसदिन टप गेनरमा चन्द्रागिरी हिल्स् लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ७.९८% वृद्धि भएको छ भने टप लुजरमा तेह्रथुम पावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.४५% ले घटेको छ।

 

Comments

Back to top