नेप्से इन्ट्राडे अपडेट: १३.९९ अंकको गिरावट!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक १३.९९ अंकले घटेको छ।

दुई घण्टामा नेप्से १३.९९ अङ्कले घटेर २११६.१९ मा आएको हो। २९४ कम्पनीको ८,३०२,०१२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ८६ करोड बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ४.९१% वृद्धि भएको छ भने टप लुजरमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ८.१८% ले घटेको छ।

 

 

Comments

Back to top