नेप्से इन्ट्राडे अपडेट: २.४२ अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक २.४२ अंकले घटेको छ।

दुई घण्टामा नेप्से २.४२ अङ्कले घटेर २१५३.४० मा आएको हो। २९३ कम्पनीको ११,६६८,६२७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३ अर्ब ७७ करोड बराबरको कारोबार भएको छ।

 

यसदिन टप गेनरमा अंखु खोला जनविद्युत कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ९.९७% वृद्धि भएको छ भने टप लुजरमा मोलुङ हाइड्रो पावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ६.६५% ले घटेको छ।

 

Comments

Back to top