प्रिओपन सेसनमा नेप्सेमा ०.६९ अंकको वृद्धि !

आइतबार प्रिओपन सेसनमा नेप्से ०.६९ अंकले बढेको छ।

बिहिबार ७.२४ अंकले घटेर २१५५.८२ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१५६.५१ मा खुलेको हो। कुल १८ हजार ५ सय ६० कित्ता सेयरको खरिदबिक्री करिब  ८० लाख ९४ रुपैयाँ बराबरको कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ५४ कम्पनीमध्ये २४ को मूल्य बढ्यो भने २० को मूल्य घट्यो। बाँकी कम्पनीको भाउ परिवर्तन भएको छैन । 

यस अवधीमा कुल ३६८ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top