नेप्से इन्ट्राडे अपडेट: २४.५२ अंकको वृद्धि!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक २४.५२ अंकले बढेको छ।

दुई घण्टामा नेप्से २४.५२ अङ्कले बढेर २११३.५२ मा आएको हो। ३०३ कम्पनीको ७,३३५,५५२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ४१ करोड बराबरको कारोबार भएको छ।

 

यसदिन हिमालयन पावर पार्टनर लिमिटेड र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा मेघा म्युचुअल फण्ड १ रहेको छ जसको सेयर मूल्य ७.७२% ले घटेको छ।

 

 

 

Comments

Back to top