नेप्से इन्ट्राडे अपडेट: १.८६ अंकको वृद्धि!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक १.८६ अंकले बढेको छ।

दुई घण्टामा नेप्से १.८६ अङ्कले बढेर २०९१.४९ मा आएको हो। २९५ कम्पनीको ५,८४२,२३७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ७६ करोड बराबरको कारोबार भएको छ।

यसदिन २ कम्पनीको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ४.९१% ले घटेको छ।

 

Comments

Back to top