नेप्से इन्ट्राडे अपडेट: ३.९१ अंकको वृद्धि!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ३.९१ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ३.९१ अङ्कले बढेर २०६१.९२ मा आएको हो। २९१ कम्पनीको ७,२११,९१२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ४१ करोड बराबरको कारोबार भएको छ।

 

अहिलेको टप गेनरमा नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ९.९९% वृद्धि भएको छ भने टप लुजरमा सिद्धार्थ प्रमियर इन्स्योरेन्स लिमिटेड रहेको छ जसको सेयर मूल्य ६.२०% ले घटेको छ।

 

Comments

Back to top