नेप्से इन्ट्राडे अपडेट: ७.०७ अंकको वृद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ७.०७ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ७.०७ अङ्कले बढेर २०३७.१७ मा आएको हो। २८४ कम्पनीको ४,४२५,८८८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ६९ करोड बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा मुक्तिनाथ कृषी कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा लक्ष्मी लघुवित्त वित्तीय संसथा लिमिटेड रहेको छ जसको सेयर मूल्य ५.८६% ले घटेको छ।

 

 

Comments

Back to top