नेप्से इन्ट्राडे अपडेट: १३.१४ अंकको गिरावट!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक १३.१४ अंकले घटेको छ।

दुई घण्टामा नेप्से १३.१४ अङ्कले घटेर २०४७.०१ मा आएको हो। २८७ कम्पनीको ४,३६०,३०६ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ६३ करोड बराबरको कारोबार भएको छ।

 

अहिलेको टप गेनरमा चिरख्वा हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा हिमालयन हाइड्रोपवार लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।

Comments

Back to top