नेप्से इन्ट्राडे अपडेट: ८.०१ अंकको गिरावट!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ८.०१ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ८.०१ अङ्कले घटेर २०६२.८२ मा आएको हो। २९४ कम्पनीको ४,८१३,०१० कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ७० करोड बराबरको कारोबार भएको छ।

 

अहिलेको टप गेनरमा भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा बिपिडब्लू लघुवित्त वीत्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

Comments

Back to top