नेप्से इन्ट्राडे अपडेट: ५.७७ अंकको वृद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ५.७७ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ५.७७ अङ्कले बढेर २०९३.८५ मा आएको हो। २९५ कम्पनीको ६,०५९,६४५ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब २० करोड बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा ४ कम्पनी रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा बिपिडब्लू लघुवित्त वीत्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।

Comments

Back to top