प्रिओपन सेसनमा नेप्सेमा ४.५७ अंकको वृद्धि !

आइतबार प्रिओपन सेसनमा नेप्से ४.५७ अंकले बढेको छ।

बिहिबार ३२.७७ अंकले घटेर २१०९.१० मा बन्द भएको नेप्से आज प्रिओपनपछि २११३.६८ मा खुलेको हो। कुल ११,७६१ कित्ता सेयरको खरिदबिक्री करिब ६४ लाखमा ७ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका ४७ कम्पनीमध्ये २८ को मूल्य बढ्यो भने ८ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस अवधीमा कुल १६१ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top