भारतको गणतन्त्र दिवसका प्रमुख अतिथि फ्रान्सका राष्ट्रपति
भारतको गणतन्त्र दिवसको प्रमुख अतिथिका रुपमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन आउने भएका छन्।
फ्रान्सका राष्ट्रपति म्याक्रोन २६ जनवरीमा हुने गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथि हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सन २०२४ को गणतन्त्र दिवस समारोहमा फ्रान्सेली राष्ट्रपतिको सहभागिता रहने पक्का भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
Comments