नेप्से इन्ट्राडे अपडेट: ३७.८९ अंकको वृद्धि!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ३७.८९ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ३७.८९ अङ्कले बढेर २०६०.२४ मा आएको हो। २९५ कम्पनीको ११,९२७,८२८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३ अर्ब ७४ करोड ३२ लाख बराबरको कारोबार भएको छ।

 

अहिलेको टप गेनरमा बोटलर्स नेपाल लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा डोल्टी पावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ७.०३% ले घटेको छ।

Comments

Back to top