प्रिओपन सेसनमा नेप्सेमा ८.५४ अंकको गिरावट !

आइतबार प्रिओपन सेसनमा नेप्से ८.५४ अंकले घटेको छl

बिहिबार ६.५५ अंकले बढेर १९९४.६० मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९८६.०५ मा खुलेको हो। कुल १७,५०६ कित्ता सेयरको खरिदबिक्री करिब ६४ लाखमा ९७ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका ६२ कम्पनीमध्ये ९ को मूल्य बढ्यो भने ४१ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस अवधीमा कुल १६४ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top