एनएमबि बैंक लिमिटेडको पुस २६ गते साधारण सभा

एनएमबि बैंक लिमिटेडले पुस २६ गते साधारण सभा बोलाएको छ । यस बैंकको बुधबार बसेको सञ्चालक समिति बैंठकले सभा बस्ने निर्णय गरको छ ।

बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको छ । सभा प्रयोजनार्थ बैंकले पुस ६ गते बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, पुस ५ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

 

Comments

Back to top