नेप्से इन्ट्राडे अपडेट: १०.२६ अंकको वृद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक १०.२६ अंकले बढेको छ।

दुई घण्टामा नेप्से १०.२६ अङ्कले बढेर १९९५.५० मा आएको हो। २८१ कम्पनीको ६,८३६,६५३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब १७ करोड १४ लाख बराबरको कारोबार भएको छ।

 

अहिलेको टप गेनरमा बोट्लर्स नेपाल (बालाजु) लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा इमर्जिङ नेपाल लिमिटेड रहेको छ जसको सेयर मूल्य ३.४०% ले घटेको छ।

 

 

Comments

Back to top