नेप्से इन्ट्राडे अपडेट: १४.१८ अंकको वृद्धि!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक १४.१८ अंकले बढेको छ।

दुई घण्टामा नेप्से १४.१८ अङ्कले बढेर १९६२.७६ मा आएको हो। २८२ कम्पनीको ५,२७१,१२२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ९१ करोड ३५ लाख बराबरको कारोबार भएको छ।

 

अहिलेको टप गेनरमा बोट्लर्स नेपाल (बालाजु) लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ६.१६% ले घटेको छ।

 

Comments

Back to top