नेप्से इन्ट्राडे अपडेट: ३४.१५ अंकको गिरावट!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ३४.१५ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ३४.१५ अङ्कले घटेर १९२९.८२ मा आएको हो। २९३ कम्पनीको ९,०५४,५४६ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ९३ करोड ५ लाख बराबरको कारोबार भएको छ।

 

अहिलेको टप गेनरमा बोट्लर्स नेपाल (बालाजु) र डोल्टी पावर कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ७.९०% ले घटेको छ।

Comments

Back to top