प्रिओपन सेसनमा नेप्सेमा २५.५५ अंकको वृद्धि !

सोमबार प्रिओपन सेसनमा नेप्से २५.५५ अंकले बढेको छl

आइतबार १११.२० अंकले बढेर १९६३.२८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९८९.५३ मा खुलेको हो। कुल ८५,५८४ कित्ता सेयरको खरिदबिक्री करिब २ करोड ९१ लाखमा ७९ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १७६ कम्पनीमध्ये १५६ को मूल्य बढ्यो भने ५ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस अवधीमा कुल ७०२ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top