नेप्से इन्ट्राडे अपडेट: ५.८५ अंकको वृद्धि!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ५.८५ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ५.८५ अङ्कले बढेर १८४६.९० मा आएको हो। २७८ कम्पनीको ५,३१६,९१५ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ४३ करोड ९९ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा त्रिसुली जलविद्युत कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ७.९१% ले घटेको छ।

 

 

 

Comments

Back to top