प्रिओपन सेसनमा ०.६२ अंकले घट्यो नेप्से !

बिहिबार प्रिओपन सेसनमा नेप्से ०.६२ अंकले घटेको छl

बुधबार ३.३३ अंकले बढेर १८४१.०४ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८४०.४१ मा खुलेको हो। कुल ३४१ कित्ता सेयरको खरिदबिक्री करिब १ लाखमा ५४ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १० कम्पनीमध्ये ३ को मूल्य बढ्यो भने ५ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस अवधीमा कुल १४ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top