प्रिओपन सेसनमा ०.३१ अंकले घट्यो नेप्से !

मंगलबार प्रिओपन सेसनमा नेप्से ०.३१ अंकले घटेको छ l

सोमबार ११.२७ अंकले घटेर १८९६.६७ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८९६.४० मा खुलेको हो। कुल १६,३६८ कित्ता सेयरको खरिदबिक्री करिब ३९ लाख ५३ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका ९ कम्पनीमध्ये ३ को मूल्य बढ्यो भने ५ को मूल्य घट्यो। बाँकी १ कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस अवधीमा कुल १७ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top