प्रिओपन सेसनमा नेप्सेमा २.०१ अंकको वृद्धि !

सोमबार प्रिओपन सेसनमा नेप्से २.०१ अंकले बढेको छ l

आइतबार ४७.७५ अंकले बढेर १९०७.९५ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९०९.९७ मा खुलेको हो। कुल ७३६ कित्ता सेयरको खरिदबिक्री करिब ३ लाख ६ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका २४ कम्पनीमध्ये १४ को मूल्य बढ्यो भने ८ को मूल्य घट्यो। बाँकी २ कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस अवधीमा कुल २९ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top