नेप्से इन्ट्राडे अपडेट: २२.६५ अंकको वृद्धि!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक २२.६५ अंकले बढेको छ।

दुई घण्टामा नेप्से २२.६५ अङ्कले बढेर १८८२.८५ मा आएको हो। २८१ कम्पनीको ३,११३,३१० कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ९२ करोड ८७ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा रावा इनर्जी डेभलपमेन्ट लिमिटेड रहेको छ जसको सेयर मूल्यमा ९.२७% वृद्धि भएको छ भने टप लुजरमा विन्द्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ जसको सेयर मूल्य ३.३१% ले घटेको छ।

 

 

 

 

Comments

Back to top