प्रिओपन सेसनमा नेप्सेमा ०.९५ अंकको गिरावट !

आइतबार प्रिओपन सेसनमा नेप्से ०.९५ अंकले घटेको छ l

बिहिबार ९.८७ अंकले बढेर १८६०.२० मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८५९.२४ मा खुलेको हो। कुल ६८५ कित्ता सेयरको खरिदबिक्री करिब २ लाख ८३ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका २२ कम्पनीमध्ये १० को मूल्य बढ्यो भने ८ को मूल्य घट्यो। 

यस अवधीमा कुल २५ पटक ट्रान्ज्याक्सन भएको छ।

 

Comments

Back to top