प्रिओपन सेसनमा नेप्सेमा २.६४ अंकको गिरावट !

बिहिबार प्रिओपन सेसनमा नेप्से २.६४ अंकले घटेको छ l

बुधबार २०.६७ अंकले बढेर १८५०.३३ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८४७.६९ मा खुलेको हो। कुल ७५१ कित्ता सेयरको खरिदबिक्री करिब ३ लाख ३ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका ७ कम्पनीमध्ये २ को मूल्य बढ्यो भने ५ को मूल्य घट्यो। 

यस अवधीमा कुल १८ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top