प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र बझाङमाः भत्किएका घर पुनर्निर्माणको आश्वासन
बझाङको भूकम्प प्रभावित क्षेत्र पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भत्किएका घर बनाउन सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् ।
बझाङ चैनपुरका भूकम्पपीडितसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले भत्किएका घर पुनर्निर्माणका लागि सरकारले सहयोग गर्ने आश्वासन दिएका हुन् ।
Comments